Logo

कर्णालीका मुख्यमन्त्री शाहीका छोरा भरत वडाध्यक्षमा निर्वाचित



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीका छोरा भरतजंग शाही वडाध्यक्षमा निर्वाचित भएका छन् ।

मुख्यमन्त्री शाहीको गृह गाउँ खार्पूनाथ गाउँपालिका-५ को वडाध्यक्षमा लोकप्रिय मत ल्याएर भरतजंग निर्वाचित भएका हुन् ।

खार्पूनाथ गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाटै कर्ण बहादु रावल विजयी बनेका छन् ।

उक्त गाउँपालिकामा एमाले निल भएको छ ।

वडा नम्बर २ मा पनि कांग्रेसकै चन्द्र रावल निर्वाचित भएका छन् ।

खार्पूनाथमा शाहीको निकै राम्रो पकड देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot