Logo

सत्तागठन्धनको बैठक बालुवाटारमा जारी



काठमाडौं, ८ जेठ । अहिले सत्तागठबन्धन दलको बैठक बालुवाटारमा जारी छ । बैठकमा नयाँ आर्थिक वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा छलफल गरिने जनाइएको छ ।

बैठकमा सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, नेकपा माओेवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु सहभागी रहेका छन् । आगामी जेठ १० गते सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot