Logo

जजिरा एयरलाइन्सको जहाजको बाहिरी भागमा रगत देखिएपछि…



काठमाडौं, ९ जेठ । यात्रु बोकेर कुवेतबाट आएको जजिरा एयरलाइन्सको जहाजको बाहिरी भागमा रगत देखिएपछि उडान रोकिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोक्किएको आशंका गरेर उक्त एयरलाइन्सको उडान रोकिएको हो ।

१ सय २१ जना यात्रु बोकेको जहाज पौने २ बजे राति अवतरण भएको थियो । जहाजमा कुनै क्षति छैन् भने रनवे मा चरा नदेखिएको एयरलाइन्सले जनाएको छ । जहाजले काठमाडौंबाट प्राविधिक पुगेर इन्जिन जाँच गरेपछि मात्र उडान भर्ने भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot