Logo

प्रधानमन्त्री देउवा चढेको हेलिकप्टरमा तेल सकिन लागेपछि…



काठमाडौं, ३ असार । प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौंबाट धनगढी जान चढेको हेलिकप्टरमा आकाशमै इन्धन सकिन लागेपछि आकस्मिक अवतरण गराइएको छ ।

देउवा सुदुर पश्चिम प्रदेशको कार्यक्रमका लागि धनगढी जाँदै थिए । करीब २० मिनेटजति उनी चढेको विमान गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थथलमा अवतरण गराइएको हो ।

प्रधानमन्त्री देउवा सुदुर पश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन नेपाली सेनाको हेलिकप्टरमा उडेका थिए ।



प्रतिक्रिया दिनुहोस्