Logo

सशस्त्रका ३७ डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस



काठमाडौं, असार ६ । सशस्त्र प्रहरी बलका ३७ नायव उपरीक्षक (डीएसपी)लाई उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । आइतबार बसेको बढुवा समितिको बैठकले ३७ डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot