Logo

आजको लागि यस्तो छ डलरको भाउ



काठमाडौं, १३ असार । आज एक अमेरिकी डलरको खरिददर १२५ रुपैयाँ ६ पैसा र विक्रिदर १२५ रुपैयाँ ६६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरोको खरिददर १३२ रुपैयाँ १ पैसा र विक्रिदर १३२ रुपैयाँ ६५ पैसा रहेको छ ।

यसैगरी, सोमबार एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ९० पैसा र विक्रिदर ८७ रुपैयाँ ३२ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्