Logo

वासिङटनस्थित नेपाली राजदूतावासमा प्रधानसेनापति शर्मा र राजदूत खत्री



काठमाडौँ,१४ असार । अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि नेपाली राजदूत प्राध्यापक श्रीधर खत्री वासिङटनस्थित नेपाली राजदूतावासमा । तस्बिर सौजन्यः नेपाली सेना ÷रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot