Logo

काठमाडौं–२ प्रदेश ‘ख’बाट युवा नेता युपी लामिछाने सिफारिस



काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका युवा नेता युपी लामिछाने काठमाडौं–२ प्रदेश (ख) बाट प्रदेश सभामा सिफारिस भएका छन् ।
काठमाडौं क्षेत्र नम्बर २ को बैठकले मंसिर ४ गते हुने निर्वाचनका लागि लामिछानेको नाम सिफारिस गरेको हो ।

नेविसंघका पूर्वप्रवक्ता शर्मा काठमाडौं कांग्रेसकम पूर्व जिल्ला सदस्यसमेत हुन् । काठमाडौं क्षेत्र नम्बर २ को नाङ्लेभारेमा जन्मिएका लामिछानेले सो क्षेत्रको विकास निर्माणको काममा भूमिका खेल्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot