काठमाडौं, ७ असोज । आज एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ८ पैसा र विक्रिदर १२९ रुपैयाँ ६८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२७ रुपैयाँ ५७ पैसा र विक्रिदर १२८ रुपैयाँ १६ पैसा रहेको छ ।
त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ६७ पैसा र विक्रिदर ८६ रुपैयाँ ७ पैसा रहेको बैंकले जनाएको छ ।