Logo

भीम रावलले टिकट पाएनन्, ओलीले अछाम-१ मा बोहोरालाइ अघि सारे



काठमाडौं, २१ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीमबहादुर रावलले टिकट नपाउने भएका छन् । यसअघि उनको नाम अछाम १ बाट एकल रुपमा सिफारिश भएको थियो ।

तर , एमालेमा रावललाई अध्यक्ष केपी शर्मा ओलीले रुचाएका छैनन् । उनको नाम उम्मेदवारको रुपमा एकल सिफारिश भएकोमा ओली असन्तुष्ट थिए ।

अहिले पार्टीले अछाम–१ मा झपट बोहोरालाई टिकट दिएको छ । बोहोराले टिकट पाएसँगै रावलले के गर्लान् ? भन्ने चर्चा सुरु भएको छ । बोहोरा माओवादी केन्द्र छोडेर आएका हुन् ।



प्रतिक्रिया दिनुहोस्