Logo

फार्मेसी परिषद्को लाइसेन्स परीक्षामा ३५ प्रतिशत फर्मासिस्ट पास



काठमाडौं, ६ कात्तिक । नेपाल फार्मेसी परिषद्को २०औँ नाम दर्ता परीक्षामा ३५ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् ।

नाम दर्ता परीक्षा (लाइसेन्स) मा ७ सय ४७ परीक्षार्थी मध्ये ३५ दशमलव ४ प्रतिशत (२६४ परीक्षार्थी) परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन् ।

परीक्षाका लागि कुल ७९६ निवेदन परेकोमा उक्त संख्यामा विद्यार्थीहरु उत्तीर्ण भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot