Logo

स्वेता खड्कालाई पुत्रीलाभ



काठमाडौं, १५ कार्तिक । अनिनेत्री स्वेता खड्कालाई पुत्री लाभ भएको छ ।

स्वेता र उनका पति विजयेन्द्र सिंह रावतलाई पहिलो सन्तानको रुपमा आज (मंगलबार) पुत्रीलाभ भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot