Logo

ओलीले आज कर्णालीका तीनवटा चुनावी सभालाई सम्बोधन गर्ने



काठमाडौं,कात्तिक २७ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज कर्णालीका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीले कालीकोटको रास्कोट, दैलेखको जम्मुकाँध र सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले शनिबार डोटी र कैलालीका तीनवटा चुनावी सभालाई सम्बोधन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot