Logo

सोलुखुम्बुमा कांग्रेसका बलबहादुर पराजित, एमालेका मानवीर राई विजयी



काठमाडौं, ८ मंसिर । सोलुखुम्बुमा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का उम्मेदवार मानवीर राई निर्वाचित भएका छन् ।

उनले कांग्रेसका बलबहादुर केसीलाई २७७९ मतान्तरले पराजित गरेका हुन् ।

राईले १९३२४ मत ल्याएका छन् । उनीसँग पराजित केसीले १६५४५ मत पाए ।

केसीलाई सत्ता गठबन्धनको साथ थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot