Logo

धनुषा–४ मा महेन्द्र यादव ११९८ मतले अगाडि, पछ्याउँदै रघुवीर महासेठ



काठमाडौं, ९ मंसिर । धनुषा–४ मा कांग्रेस र एमालेका उम्मेदवारबीच प्रतिनिधिसभाको लागि कडा प्रतिष्पर्धा भैरहेको छ ।

कांग्रेसका महेन्द्र यादवले १४२३४ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई एमालेका रघुवीर महासेठले पछ्याईरहेका छन् ।

उनीहरुबीच ११९८ मतको अन्तर छ । ०७४ मा सो क्षेत्रबाट एमालेका महासेठ निर्वाचित भएका थिए ।

त्यतिवेला पनि उनले कांग्रेसका महेन्द्र यादवलाई पराजित गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot