Logo

मानुङकोटमा घामको किरण



काठमाडौँ,१४ मँसिर । तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोट डाँडामा बिहानै लागेको घाम । दमौली बजारमा बिहान ११/१२ बजेसम्म घाम नलाग्ने भएपनि दमौलीको शिरमा रहेको मानुङकोटमा बिहान ६ बजे नै घाम लाग्छ । तस्बिर : कृष्ण न्यौपाने/रासस



प्रतिक्रिया दिनुहोस्