Logo

नेपाल टी-२० : लुम्बिनी टस जितेर ब्याटिङमा



काठमाडौं, २७ पुष। नेपाल टी-२० लिगको फाईनलमा लुम्बिनी अल स्टारले टस जितेर ब्याटिङ् रोजेको छ।

पहिलो क्वालिफायर र दोस्रो क्वालिफायर विजयी रहेका लुम्बिनी र जनकपुर उपाधिका लागि खेल्न लागेका हुन्।

समूह चरण बिजेता लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो।

विराटनगरले भने समूह चरणमा तेस्रो स्थानमा रहँदै ईलिमिनेटरमा काठमाडौं नाईट्स तथा दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरि फाइनलमा स्थान बनाएको हो।



प्रतिक्रिया दिनुहोस्