Logo

सुदूरपश्चिमको सभामुखका लागि माओवादीका भण्डारीको उम्मेद्‍वारी



काठमाडौं, २७ पुष । सुदूरपश्चिम प्रदेशको सभामुख पदका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)को तर्फबाट भीम भण्डारीले उम्मेद्‍वारी दिएका छन्।

यसअघि नेपाली कांग्रेसको तर्फबाट मानबहादुर रावलले पनि उम्मेदवारी दिएका छन्।

सुदूरपश्चिम प्रदेशसभा सचिवालयले सभामुखको मनोनयनका लागि आज दिउँसो २:३० बजेभित्रको समय दिएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot