Logo

प्रधानमन्त्री दाहाल भेट्न केपी ओली बालुवाटारमा, राष्ट्रपतिको निर्वाचनबारे छलफल



काठमाडौं, १२ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री दाहाललाई भेट्न ओली अहिले बालुवाटार पुगेका हुन् । दुई नेताबीच राष्ट्रपतिको निर्वाचनबारे छलफल हुने बताईएको छ । राष्ट्रपतिको निर्वाचन छिट्टै गर्नेगरि निर्वाचन आयोगले तयारी थालेको छ ।



प्रतिक्रिया दिनुहोस्