Logo

बालुवाटारले रेस्पोन्ड नगरेपछि रबि एक्शनमा, बोलाए केन्द्रीय समिति बैठक



काठमाडौं, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ।

केन्द्रीय कमिटी बैठकमा पार्टी सरकारमा रहने वा नहरनेबारे निर्णायक छलफल गर्न लामिछानेले बैठक बोलाउने तयारी गरेका हुन्।

लामिछाने दिनहुँ आफूलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेरै गुहार मागरिहँदा पनि प्रचण्डले नटेरेपछि उनको पार्टी सरकारमा रहने वा नरहनेबारे छलफल गर्न बैठक बोलाउन लागेका हुन्।

लामिछानेलाई शुक्रबार सर्वोच्च अदालतले पुन: नेपाली नागरिकता नलिएको भन्दै उनको सांसद् पदसमेत खारेज गरिदिएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot