Logo

चितवन-२ मा आफूलाई निर्वाचित गर्न आयोग पुगेका श्रेष्ठको निवेदनमा के छ? (निवेदनसहित)



काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रबि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि आफू निर्वाचित भएको घोषणा गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवन-२ मा रबिसँग पराजित भएका उम्मेदवार उमेश श्रेष्ठ निर्वाचन आयोग पुगेका छन्।

निर्वाचनको बेलामा परेका उजुरीमाथि आयोगले निर्णय नगर्दा आफूमाथि अन्याय परेको भन्दै श्रेष्ठले आयोगमा निवेदन दिएका छन्।

निवेदनमा उनले चितवन-२ मा आफूलाई निर्वाचित भएको घोषणा गर्न माग गरेका छन्।

प्रतिनिधि सभा निर्वाचनमा चितवन-२ बाट रबिले ४९ हजार ३ सय मत ल्याएर विजयी भएका थिए भने श्रेष्ठ १४ हजार ९ सय ८८ मत ल्याएर दोस्रो भएका थिए।

यस्तो छ उनको निवेदन :

 

 



प्रतिक्रिया दिनुहोस्