Logo

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक



काठमाडौं, २२ माघ । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

बैठक माघ २९ र फागुन १ गते बस्ने जनाइएको छ।

बैठकमा निर्वाचन समिक्षा, समसामयीक राजनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्