Logo

दिपेन्द्रले लिए स्कटल्यान्डको सातौ विकेट



काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालसँग खेलिरहेको स्कटल्याण्डको सातौ विकेट नेपाली बलर दिपेन्द्रसिंह ऐरीले लिएका छन्।

उनले स्कटल्याण्डका ब्याट्सम्यान ज्याक जर्भिसको विकेट लिएका हुन्।

यसअघि सन्दीप लामिछानेले ३ विकेट लिँदा कुशल मल्लले २ विकेट र कुशल भुर्तेलले १ विकेट लिएका छन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा नेपालले टस जितरे यतिबेला फिल्डिङ् गरिरहेको हो।

स्कटल्यान्ड ताजा अवस्थामा ३९.३ ओभरमा ७ विकेट गुमाउँदै १९२ रनमा रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot