Logo

स्कटल्याण्डविरुद्ध कुसल मल्लले लिए चौथो विकेट



काठमाडौं, फागुन ९ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत आज  स्कटल्याण्डविरुद्ध नेपालले चौथोे विकेट लिएको छ।

चौथो विकेट लिनेक्रममा नेपालका बलर कुसल मल्लले स्कटल्याण्डका क्रिस्टोफरलाई क्याकब्रेडलाई २२ रनमा आउट गर । यस अघि सन्दीप लामिछानेले पहिलो दोश्रो र तेश्रो विकेट लिएर यस श्रृखलमा आफ्नो विकेट संख्या १२ पुराएका छन ।स्कटल्याड ताजास्थीतीमा २१ ओभर चार विकेट गुमाएर ११८ रन बनाएर खेलीरहेको छ।

रिची बेरिंगटन क्रितिपुर क्रिकेट मैदानमा आज बिहान ९ बजे देखि शुरु भएको यो खेलमा  नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। यस श्रृखलामा नेपालले चारै खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । पहिला बलिङ गरेको खेलमा प्राय विजयी भएको पाईएको छ।



प्रतिक्रिया दिनुहोस्