Logo

सन्दीपले फर्काए बाउलाई पेवेलियन



काठमाडौं, २९ फागुन । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत पीएसजीविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ। १३ दशमलप ६ ओभरमा पीएनजीका भरपर्दा ब्याटस्म्यान सेसे बाउको विकेट सन्दिपले लिएपछि पीएनजी थप दवाबमा परेको छ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको पीएनजीले १८ ओभरको सामाप्तीमा ३ विकेट गुमाएर ६५ रन बनाएको छ। नेपालका ललित राजवंशी,सोमपाल कामी र सन्दिप लामिछानेले समान एक एक विकेट लिए । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot