Logo

प्रतिनिधि सभा बैठक सुरु {LIVE}



काठमाडौं, १२ वैशाख । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक दिउँसो ३ बजेबाट सुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट ‘संवधौनिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफलका लागि पेश गर्ने, विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरी पारित गर्ने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्