Logo

ललितले तीन विकेट लिँदा यूएईको ब्याटिङ धरापमा,गुम्यो नवौं विकेट



काठमाडौं, १८ वैशाख । एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालविरुद्ध खेलिरहेको यूएई नेपालसामु निरीह देखिएको छ ।

लगातार विकेट गुमाएसँगै संकटमा परिरहेको यूएईको नवौं विकेट पनि पतन भईसकेको छ । २७.२ ओभरमा यूएईका आसिफ खांन ४६ रन बनाएर आउट भएका थिए भने २७.३ ओभरमा ललित राजवंशीकै बलमा जहूर खान पनि आउट भएका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले ताजा अवस्थामा २८ ओभरमा ९ विकेट गुमाएर १०६ बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्