Logo

वायु सेवा निगमको जिएम फेर्न मन्त्री किराँतीलाई तीन करोड प्रस्ताव



काठमाडौं, १४ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराँतीले वायु सेवा निगमको जिएम फेर्नका लागि तीन करोड घुसको प्रस्ताव आएको खुलासा गरेका छन् । आज (आईतबार) काठकाडौंमा आयोजित राष्ट्रिय श्रष्टा गीतकार सम्मान एवं पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले घुुस रकम अस्विकार गरेकै कारण सोही दिनदेखि मन्त्रीको कुर्सीमा घुन पुतली लाग्न थालेको बताए ।

‘वायु सेवा निगमको जिएम फेरौं तपाईँलाई टोकन मनी एक करोड, गरेको सात दिनमा एक करोड र एक महिनामा अर्को एक करोड तीन करोडको अफर गर्नु भयो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्