Logo

आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री महत [प्रत्यक्ष प्रशारण]



काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा प्रकाश शरण महतले आगामी वर्षको बजेट प्रस्तुत गरिरहेका छन्।

सोमबार संघीय संसद्‍को संयुक्त बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरिरहेका हुन्।

सरकारले बजेट प्रस्तुतका लागि गत जेठ ५ गते सरकारको नीति तथा कार्यक्रम ल्याएको थियो।



प्रतिक्रिया दिनुहोस्