Logo

आगामी वर्ष नयाँ गाडी खरिद नगर्ने सरकारको घोषणा



काठमाडौं,१५ जेठ । सरकारले आगामी वर्ष कुनैपनि नयाँ गाडी खरिद नगर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।

यस्तै, सरकारले खर्च व्यवस्थापन गर्न इन्धन खर्च नगद रुपमै हस्तान्तरण गर्ने भएको छ। सार्वजनिक निकायको नयाँ दरबन्दी सेवा नगर्ने भएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot