Logo

जुम्लाको मार्सी धानलाई ब्रान्डिङ गर्ने सरकारको घोषणा



काठमाडौं,१५ जेठ । सरकारले आगामी वर्ष कृषिलाई मुख्य प्राथमिकता दिएर कृषि क्षेत्रको बजारीकरण गर्ने भएको छ ।

त्यस्को लागि जुम्लाको मार्सी धान, गुल्मीको सुन्तला,पाल्पा र सल्यानको अदुवालाई ब्रान्डिङ गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot