Logo

प्रधानमन्त्री प्रचण्डले पदीय मर्यादाको उल्लंघन गरेको भीम रावलको आरोप



काठमाडौं,१८ जेठ । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको क्रममा मर्यादाको उल्लंघन गरेको आरोप लगाएका छन् ।

एक ट्विट गर्दै रावलले प्रधानमन्त्रीसँग भेतवार्ता गर्न गएको व्यक्तिले प्रधानमन्त्रीलाई नभेटि सचिव र सुरक्षा सल्लाहकारलाई भेटेर अन्तराष्ट्रिय कूटनीति र पदीय मर्यादाको उल्लंघन गरेको रावलको आरोप  छ ।

उनले ट्विटरमा लेखेका छन् प्रमं प्रचण्डले भारत भ्रमणको आरम्भमा नै भारतीय सुरक्षा सल्लाहकार र सचिव स्तरका कर्मचारीहरूसंग वार्ता गरेर अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास र पदीय मर्यादाको उल्लंघन गर्नुभएको छ। प्रमं प्रचण्ड समकक्षी प्रमंसंग वार्ता गर्न जानुभएको हो कि भारतीय कर्मचारीसंगरु अफसोस, देशको झुकेको शीर !  file bphoto



प्रतिक्रिया दिनुहोस्

Screenshot