Logo

देशभर हवाई भाडा घट्यो, कहाँ कति? (सूचीसहित)



काठमाडौं, १९ असार । देशभर हवाई भाडा घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरको हवाई भाडा घटाएको हो।

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै प्राधिकरणले पनि हवाई भाडा घटाएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot