Logo

सरकारलाई ओलीको चुनौति: ‘ललिता निवास प्रकरणमा दोषी जो–जो छन्, सबैलाई कारबाही गरौं’



काठमाडौं, २२ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ललिता निवास जग्गा प्रकरणमा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । आज (शुक्रबार) स्ववियु काउन्सिलको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलको सरकारले फूर्ति गरेको भन्दै उनले यस्तो चुनौति दिएका हुन् ।

‘अहिले बडो फूर्ति गरिराखेका छन् । सरकारमा रहेकाहरुले बालुवाटार प्रकरण, ललिता निवास प्रकरण भनेर । यसको छानविन गरौं न । यसमा जो–जो दोषी छन् सबैलाई कारबाही गरौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot