Logo

प्रधानमन्त्रीलाई समवेदना दिन नर्भिक पुगे शीर्ष नेता र उच्च अधिकारीहरू



काठमाडौं, असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनको खबरसँगै नर्भिक अस्पतालमा राजनीतिक दलका शीर्ष नेता तथा सुरक्षा निकायका प्रमुखहरू पुग्ने क्रम बढेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल परिवारलाई समवेदना व्यक्त गर्न कांग्रेस सभापति शेरबहादुर देउवा दम्पती, प्रधानसेनापति प्रभुराम शर्मा, मन्त्री रञ्जिता श्रेष्ठ, रास्वपाका सभापति रवि लामिछाने, स्वास्थयमन्त्री मोहन बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, सञ्चारमन्त्री रेखा शर्मा लगायत उच्च पदस्थ अधिकारीहरु अस्पताल पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot