Logo

मौद्रिक नीति सार्वजनिक गर्न राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्दै



काठमाडौं,७ साउन । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले अहिले बिहान सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीति ल्याउने तयारी गरिएको छ ।

सञ्चालक समितिले मौद्रिक नीति पास गरेमा आजै सार्वजनिक गर्ने तयारी छ ।

केन्द्रीय बैंकलाई लचिलो नीति लिन अर्थमन्त्री डा। प्रकाश शरण महतले पटक पटक आग्रह गर्दै आएको बताएका छन् । यता केन्द्रीय बैंकले पनि केही लचक नीति लिने संकेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot