Logo

प्रधानमन्त्री दाहाल पुगे राष्ट्रपति भेट्न शितल निवास



काठमाडौं, २५ श्रावण । प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन्।

प्रधानमन्त्री दाहाल राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शितल निवास पुगेका हुन्।

बिहीबार अपरान्ह शितल निवास पुगेका दाहाल र पौडेलबीच भेटवार्ता भएको हो।

उनीहरूबीचको भेटको विषय भने खुलेको छैन।



प्रतिक्रिया दिनुहोस्