Logo

आलाकार्ट पूर्णरुपमा कार्यान्वयनमा



काठमाडौं, १७ भदौ । सरकारले नेपालमा सशूल्क प्रसारण अनुमति लिएका विदेशी टेलिभिजन च्यानलहरुमा आलाकार्ट मूल्य प्रणाली लागू गरेको छ ।

राष्ट्रिय प्रसारण ऐन २०४९ तथा नियमावली, २०५२ बमोजिम सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आलाकार्ट मूल्य प्रणाली लागू गरेको हो ।
योसँगै अब प्रसारण संस्थाहरुले उपभोक्तासँग तोकिएको मूल्यमात्रै लिन पाउने छन् ।

ट्रायलको रुपमा आलाकार्ट पहिले नै कार्यान्वयनमा आएपनि अहिले भने पूर्णरुपमा कार्यान्वयन गरिएको बताइएको छ ।

अब कुन च्यानलको मूल्य कति ?



प्रतिक्रिया दिनुहोस्

Screenshot