Logo

एकै पटक ४ हजार ९२ जना प्रहरी सहायक हवल्दारको सरुवा को कहाँ पुगे ? (सूचिसहित)



काठमाडौं,२० पुस । नेपाल प्रहरीमा कार्यरत ४ हजार ९२ जना सहायक हवल्दारको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार सरूवा गर्ने भएकाले विभिन्न कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदारलाई अन्यत्र सरूवा गरिएको जनाएको छ।

सरूवा भएका प्रहरी सहायक हवलदारहरूले माघ महिना देखिको तलब भत्ता सरूवा भएको दरबन्दीबाटै पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरूवा कार्यान्वयन गर्न र गराउन सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ।

सरुवा भएका को कहाँ पुगे हेर्नुहोस् सूची



प्रतिक्रिया दिनुहोस्

Screenshot