Logo

वित्त आयोगको पाँचौँ प्रतिवेदन पेस



महेन्द्रनगर (धनुषा), २६ पुस । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले मधेस प्रदेशका प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७९/८० को पाँचौँ वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

नेपाल संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष आयोगका अध्यक्ष बालानन्द पौडेलले प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष प्रतिवेदन पेस गरेका हुन् रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot