Logo

देश समृद्धिको लागि पहिचानसहितको प्रदेश संरचना चाहिन्छ : उपप्रधानमन्त्री यादव (भिडिओसहित)



काठमाडौं, १२ चैत्र । उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले देशको विकासको लागि संघीय प्रणाली महत्वपूर्ण रहेको बताएका छन् । तर, प्रशासकीय संघीयताजस्तो नभएको उनको भनाई छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पहिचानसहितको प्रदेश संरचना बनाउनुपर्ने बताए । यसो गर्न सकिएमात्र नेपाल समृद्ध हुनसक्ने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot