Logo

आज दुई संसदीय समितिको बैठक, यस्ता छन् छलफलका एजेन्डा



काठमाण्डौं, चैत १४ । संघीय संसद अन्तरर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अहिले बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ ।

त्यस्तै, बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजना तथा विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot