Logo

शेयर बजार आज बन्द रहने



काठमाडौं, चैत २६ । आज शेयर बजार बन्द रहने भएको छ । आज घोडेजात्राका अवसरमा उपत्यकाका (काठमाडौं, भक्तपुर र ललिपुर जिल्ला) मा सार्वजनिक बिदा दिइएका कारण शेयर बजार बन्द हुने भएको हो । साथै आज काठमाडौं उपत्यकामा बैंक तथा वित्तीय संस्था र सार्वजनिक निकायहरु पनि बन्द रहने छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot