काठमाडौं, २२ भदौ । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रिदर ११७ रुपैयाँ २८ पैसा रहेको छ । त्यस्तै, युरोपयिन युरो एकको खरिददर १३८ रुपैयाँ ४५ पैसा र बिक्रिदर १३९ रुपैयाँ १६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७५ पैसा र बिक्रिदर ८७ रुपैयाँ १९ पैसा रहेको छ ।