काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका नेता तथा १४औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेद्वार रहेका उमेश श्रेष्ठले प्रधानमन्त्री शेरबहादुुर देउवाले अन्तिम पटक मौका पाएको भन्दै इतिहास बनाउन लाग्नेमा विस्वास व्यक्त गरेका छन् ।
प्राइम टाईम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग प्रतिक्रिया दिँदै उनले शेरबहादुर देउवाले आगामि दिनमा हिजोको भन्दा नयाँ सोचँबाट सबैलाई समेटेर पार्टी चलाउने बताए ।
यस्तै, उनले सभापतिमा जित निस्चीत भएको समेत बताए । श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा राज्यमन्त्रीको रुपमा रहेका छन् ।