Logo

आजको लागि यस्तो छ विदेशी विनिमयदर



काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ३६ पैसा र विक्रिदर १२७ रुपैयाँ ९६ पैसा रहेको छ ।

यसैगरी, युरोपियन युरोको खरिददर १२९ रुपैयाँ २१ पैसा र विक्रिदर १२९ रुपैयाँ ८२ पैसा रहेको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३१ पैसा र विक्रिदर ८८ रुपैयाँ ७३ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्