Logo

appharu

पूर्वगभर्नर रावल १० लाख धरौटीमा रिहा

काठमाडौं ८ माघ । विशेष अदालतले पोलिमर नोट छपाइ भ्रष्टाचार मुद्दामा पूर्वगभर्नर तिलक रावललाई सोमबार १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ । अख्तियारद्वारा दायर

विस्तृत पढ्नुहोस
सुनकाण्ड प्रकरण : उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश भुर्तेल पनि तानिए

काठमाडौं ८ माघ ।  सुन तस्करीसम्बन्धी मुद्दा पेशी व्यवस्थापनमा ‘कैफियत’ भेटेपछि न्यायपरिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेललाई समेत कारबाही स्वरूप काठमाडौँ तानेको छ । परिषद् बैठकले सोमवार भुर्तेललाई न्यायपरिषद

मेलम्ची ठेक्का तोड्न पत्राचार, नयाँ ठेकेदार नियुक्त गर्न प्रस्ताव

काठमाडौं ७ माघ । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालियन कम्पनी नफर्कने निश्चित भएपछि सरकारले ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु गरेको छ । आयोजनाको काम तत्काल अघि बढाउन नयाँ ठेकेदार नियुक्तिका

अधिकांश सांसद प्रेसर र सुगरका बिरामीः उपचार बिल १६ सयदेखि दुई लाखसम्म

काठमाडौं ७ माघ । संघीय संसद सुरु भएको १० महिनाको अवधिमा ४६ जना सांसदले उपचार खर्चबापत सचिवालयबाट सात लाख ८० हजार रुपैयाँ बुझेका छन् । यो समाचार आजको नयाँ पत्रिका

नेकपाको एकीकरण अन्योलमा

काठमाडौं ७ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्दबीच नौ महिनाअघि एकीकरण भए पनि तल्लो तहको एकता प्रक्रिया अझै अन्योलमा परेको छ । पार्टी एकीकरणको नौ महिना, नौ सदस्यीय

अर्थमन्त्रीको दबाबमा अध्यक्ष बनेका कोइराला बर्खास्त

काठमाडौं ७ माघ । अर्थमन्त्री युवराज खतिवडाको दबाबमा पूर्वाधार विकास बैंकका अध्यक्ष डा. विमल कोइरालालाई बर्खास्त गरिएको छ । बैंक स्थापनाका लागि सबै प्रक्रिया पूरा भएर राष्ट्र बैंकबाट अनुमति लिने

चार वर्षपछि तातोपानी नाका खुल्दै

काठमाडौं ७ माघ । ०७२ को भूकम्पपछि बन्द तातोपानी नाका आगामी वैशाखदेखि खोल्ने तयारी भएको छ । चीन सरकारले आगामी मे दिवसका दिन (१८ वैशाख ०७६) औपचारिक रूपमा नाका खुलाउने तयारीका

प्रधानमन्त्री ओली दोहामा

काठमाडौं ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिन स्वीट्जरल्याण्डको डाभोस जाने सिलसिलामा आज बिहान कतारको राजधानी दोहा आइपुगेका छन् । प्रधानमन्त्री ओलीलाई दोहा विमानस्थलमा

पशुपतिको ११ सय बिघा जग्गा गायब

काठमाडौं ७ माघ । पशुपतिनाथ मन्दिरको जग्गा काठमाडौं उपत्यकामा मात्र छैन । यसका नाममा रौतहट, सर्लाही, सिरहा र पर्सामा ११ सय बिघा जमिन त छ, तर गायबसरह । मन्दिर संरक्षक पशुपति

मनाङका हिमताल जमे, तापक्रम माइनस १६ डिग्री

काठमाडौं ७ माघ । मनाङमा यस पटक पुस महिना स्थानीयको अपेक्षाअनुरुपको हिमपात भएन । चिसोले यतिबेला हिमताल सबै जमेका छन् । यहाँको तापक्रम अहिले माइनस १६ डिग्री सेल्सियससम्म मापन गरिएको छ

डलर सटहीमा कडाइ

काठमाडौं ७ माघ । अमेरिकी डलर महँगो बन्दै गएका बेला मुलुकमा यसको सञ्चिति घटेपछि सरकारले विदेश जाने नेपालीलाई डलर सटहीमा कटौती गरेको छ । चालु आर्थिक वर्षको पाँच महिना मै

पाँच आयोगमा अध्यक्ष नियुक्त, को को ?

काठमाडौं ७ माघ । संवैधानिक परिषद्ले संविधानमा नयाँ व्यवस्था गरिएका चार समावेशीसहित पाँच संवैधानिक आयोगमा अध्यक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको परिषद् बैठकले नाम प्रस्ताव