काठमाडौं ५ जेठ । निर्वाचान आचारसंहिता र सर्वोच्च अदालतले स्थापित गरेको नजिरविपरीत सरकारले थरुहट र मधेस आन्दोलनको क्रममा जघन्य अपराधमा संलग्न भएको आरोप लागेकासहित करिब
काठमाडौं ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो चरणको चुनाव सुनिश्चित नभई राजीनामा नदिने भएका छन् । दोस्रो चरणको चुनाव सुनिश्चित र यो बिचमा गर्नुपर्ने प्रक्रियाका विषयमा टुङ्गो लागेपछि मात्रे
काठमाडौं ४ जेठ । आइतबार सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ । अहिलेसम्म एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रोमा देखिएको छ
काठमाडौं ४ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले मतदान गरेको भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । ओलीको बसोबास रहेको
काठमाडौं ४ जेठ । भारत सरकारले प्रतिबन्त्र लगाएको ५ सय र १ हजार दरका ठूलो परिमाणको भारतीय रुपैयाँसहित १५ जनालाई प्रहरीको अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । राजधानीका विभिन्न ठाउँमा
काठमाडौं ४ जेठ । निर्वाचनको पहिलो चरणको मतपरिणाम धमाधम आइरहेका बेला राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन सार्न सत्तारुढ घटकहरुसमक्ष आग्रह गरेको
स्थानीय तहको पहिलो चरणको निर्वाचनमा राजनीतिक दलले गरेका तालमेल लगभग असफल भएको देखिन्छ । कांग्रेस-माओवादी केन्द्रबीच भएको चुनावी तालमेल होस वा एमाले र राप्रपाबीचको तालमेल कुनै पनि सफल हुन सकेको
काठमाडौं ४ जेठ । ललितपुर महानगरपालिकाको उपमेयर पदमा एमाले र राप्रपाबीचको तालमेल निरर्थक देखिएको छ । मेयर पदमा एमालेलाई घाउने र उपमेयरमा पदमा एमालेले राप्रपालाई सघाउने गरी भएको शीर्ष तहको सहमति
काठमाडौं ४ जेठ । सिकोट नगरपालिकाको वडा नं. १० बाट निर्वाचित वडा अध्यक्ष गोपेश्वर केसी नेकपा माओवादी केन्द्र रुकुमका उध्याक्ष हुन् । उनी पार्टीभित्र निकै मेहनतिका रुपमा चिनिन्छन्, यो खबर
काठमाडौं ४ जेठ । उम्मेदवार छनोटमा माहिलालाई बढी मात्रामा उपप्रमुखमा खुम्च्याइए पनि मतदाताले हालसम्म पाँच स्थानीय निकायमा महिलालाई चार स्थानीय तहको प्रमुख जिम्मेवारी सुम्पिएका छन् । नवलपरासी हुप्सेकोट त पहिलो
काठमाडौं ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न जेठ ८ गते राजीनामा दिने मनस्थिति बनाएका छन् । कांग्रेससँग भएको समझदारीअनुसार दाहालले स्थानीय तहको दोस्रो चरणको चुनावअगावै राजीनामा
काठमाडौं ४ जेठ । मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका हिदम लामा निर्वाचित भएका छन् । उनले ३८४२ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादीका रञ्जित रानाले ३६९८ मत पाएका छन्