Logo

appharu

वर्षकै सर्वाधिक वर्षा, बाँके डुबानमा

काठमाडौं २५ असार । मंगलवार बिहानैदेखि परेको अविरल वर्षाका कारण बाँके जिल्लाका सहरी र ग्रामीण क्षेत्र डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता

विस्तृत पढ्नुहोस
घूस लिएको अभियोगमा सहायक डिनसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं २५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको अभियोगमा त्रिविका सहायक डिन र प्रहरी निरीक्षकसहित ९ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले त्रिभुवन

बजेटमा भ्वाङैभ्वाङ

काठमाडौं २४ असार । सरकारले गोप्य राखेको सार्वजनिक खर्च प्रणाली पुनरवलोकन आयोगको प्रतिवेदनले संघीय सरकारको आकार घटाउन सुझाव दिएको छ। तल्लो तहका सरकारको क्षमता विस्तार गरी सार्वजनिक सेवा प्रवाह गुणस्तरीय

तरकारीमा विषादी : विकराल बन्दै विषादी , स्वास्थ्य जोखिममा

काठमाडौं २४ असार । तरकारी र फलफूलको गुणस्तर जाँच नहुँदा स्वास्थ्य जोखिममा परेको चिकित्सकले बताएका छन्। तरकारी र फलफूलमा विषादी जाँच गर्न पूर्वाधार नभएको जनाउँदै सरकारले निर्बाध रूपमा आयात गर्न

कुमार पौडेल मृत्यु प्रकरण: प्रहरी मुख्यालयलाई आयोगको तीन दिने म्याद

काठमाडौं २४ असार । राष्ट्रिय मानवअधिकार आयोगले प्रहरीको गोली प्रहारबाट मारिएका कुमार पौडेलको शव परीक्षण (पोष्टमोर्टम) र प्रहरी प्रतिवेदन तीन दिनभित्र बुझाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। असार पहिलो

घूस लिँदै, प्रमाणपत्र दिँदै !

काठमाडौं २४ असार । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका अधिकृत रामबहादुर कर्माचार्यले घूस लिएर परीक्षामा अनुत्तीर्ण परीक्षार्थीलाई समेत पास भएको शैक्षिक प्रमाणपत्र जारी गरेको पाइएको छ । घूस

उपनिर्वाचनको मिति पर्खिँदै आयोग,

काठमाडौं २४ असार । निर्वाचन आयोगले कात्तिकमा उपनिर्वाचन गर्न तयारी थालेको छ। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न पद रिक्त छन्। सरकारले रिक्त पदको विवरण भने आयोगमा पठाएको छैन। उपनिर्वाचन

चिकित्सा शिक्षा आयोगमा विवादित डा. उपाध्यायसहित ६ जनाको आवेदन

काठमाडौं २४ असार । चिकित्सा शिक्षा जाँचबुझ आयोगले दोषि ठहर गरेका डा. नीलमणि उपाध्यायसहित ६ जनाले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन दिएका छन् । सिफारिस समितिका अनुसार उपाध्याय सहित

नक्क्ली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिको नाममा

काठमाडौं २३ असार । नेपालको ताजमहलका रूपमा परिचित पाल्पाको रानीमहलको जग्गा माफिया र मालपोत कार्यालयको मिलेमतोमा व्यक्तिका नाममा नामसारी भएको खुलासा भएको छ । माफियाले नक्कली गुठी खडा गरी रानीमहलको

भारतीय तरकारी तथा फलफूलको अब आठ ठाउँमा विषादी परीक्षण

काठमाडौं २३ असार । भारतबाट तरकारी तथा फलफूल विषादी परीक्षण नगरी आयात गर्न दिने निर्णय गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेका बेला सरकारले आठ ठाउँमा विषादी परीक्षण केन्द्र स्थापना गर्ने तयारी

८० माथिका वृद्धवृद्धा ‘अति वरिष्ठ ज्येष्ठ नागरिक’: सुविधा शून्य

काठमाडौं २३ असार । ८० वर्ष नाघेका वृद्धवृद्धाले अब ‘अति वरिष्ठ ज्येष्ठ नागरिक’को दर्जा पाउने भएका छन्। ज्येष्ठ नागरिकको सम्मानका लागि भन्दै प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले ‘अति वरिष्ठ ज्येष्ठ’

ऋण मिलाइदिने बाहानामा बैंकका म्यानेजरले बलात्कार गरेपछि

काठमाडौं २३ असार । विराटनगरमा एक महिलालाई बलात्कार गरेको आरोपमा धनपालथान गाउँपालिका ४ स्थित नेपाल बंगलादेश बैंक शाखा कार्यालयका प्रबन्धक पक्राउ परेका छन् । जिल्ला प्रहरी मोरङले झापाको बुधबारे घर