Logo

appharu

विधेयकको विरोध गर्न सातै प्रदेशमा कांग्रेसको योजना

काठमाडौं १७ असार । अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी ल्याइएका सूचना प्रविधि र मिडिया काउन्सिललगायत आधा दर्जन विधेयक संघीय संसद्‌बाट पारित हुन नदिने रणनीति प्रमुख

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओलीको सल्लाहमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री पोखरेल चीन जादै

काठमाडौं १६ असार । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सोमबार चीन जाँदै छन्। चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा मुख्यमन्त्री पोखरेल चीन जान लागेका हुन्। प्रधानमन्त्री

लुम्बिनी क्षेत्रका उद्योग तत्काल बन्द गर्न सर्वोच्चको आदेश

काठमाडौं १६ असार । सर्वोच्च अदालतले लुम्बिनी विकास कोष वरपरको १५ किलोमिटर क्षेत्रभित्रका सिमेन्ट कारखानासहित सबै उद्योग सञ्चालनमा रोक लगाउन अन्तरिम आदेश दिएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले दायर

अमेरिकी दूतावास प्रतिनिधि सात दिनभित्र अदालत नआए पक्राउ गर्न आदेश

काठमाडौं १६ असार । काठमाडौं जिल्ला अदालतले नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधिलाई बकपत्रका लागि सात दिनभित्र अदालत नआए जरिवानासहित पक्राउ पुर्जी जारी गरी उपस्थित गराउन आदेश दिएको छ । जिल्ला न्यायाधीश

धान उत्पादन ५ प्रतिशत घट्ने अनुमान

काठमाडौं १६ असार । समयमै रोपाइँ हुन नसकेकाले यो वर्ष धान उत्पादन घट्ने भएको छ । दस दिन ढिलो सुरु मनसुन अझै सक्रिय हुन नसकेको र बजारमा मलसमेत अभाव देखिएकाले

अन्डा कताबाट फोड्ने ?

कमल कोइराला काठमाडौं १६ असार । भारतमा एक किलोग्राम चामलको मूल्य कति होला ? एक किलोग्राम गहुँको मूल्य कति होला ? एक किलोग्राम मकै वा जौको मूल्य कति होला ?

रोपाइँको नाटक !

काठमाडौं १६ असार । अरू बेला अन्यत्रै व्यस्त रहने राजनीतिकर्मी असार १५ का दिन खेत–खेतमा पुग्छन्। अनि, मञ्चन गर्छन्, धान रोपाइँको ‘नाटक’। यसपटक पनि उनीहरूले त्यसै गरे। असार १५ को

डुंगुर फोहोर आजदेखि उठाउने तयारी

काठमाडौं १६ असार । राजधानीमा एक सातादेखि नउठेको फोहोर सोमबारदेखि व्यवस्थापन गरिने भएको छ । काठमाडौं महानगरका अधिकारी र डम्पिङसाइट नुवाकोटको सिसडोलका स्थानीयबीच आइतबार भएको सहमतिपछि फोहोर उठ्ने वातावरण बनेको

लाञ्छना लागेपछि धुरुधुरु रोए मेयर

काठमाडौं १६ असार । डेढ वर्षदेखि भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा र उपप्रमुख खडानन्द बेल्वासेबीच खटपटले विकासका काम प्रभावित भएका छन् । उनीहरूबीचको खटपट आर्थिक वर्ष २०७६/७७ को प्रस्तावित बजेट

निजामती सेवा प्रवेशमा उमेर हद घटाउन सांसदको प्रस्ताव

काठमाडौं १६ असार । सेवा प्रवेशको शैक्षिक योग्यता पुगे उमेरका कारण अल्झिनुपर्ने बाध्यता कानुनमा सिर्जना गर्न नहुने राय सांसदहरूको छ । कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले शैक्षिक योग्यता पुग्छ भने १६

उपत्यकाका सबै विश्व सम्पदालाई खतरा सूचीमा राख्ने युनेस्कोको प्रस्ताव

काठमाडौं १२ असार । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौँ उपत्यकाका सबै विश्व सम्पदालाई ‘खतराको सूची’ मा राख्ने प्रस्ताव गरेको छ ।प्रस्तावबारे युनेस्कोको आगामी जुन ३०

ओली-दाहाल मनमुटावका ५ कारण

काठमाडौं १२ असार । शीर्ष नेतादेखि सांसदसम्मकै अन्तर्विरोधी अभिव्यक्तिहरुले संकेत गरिरहेका छन्–चरम बन्दै गएको छ । एकातिर अपुरो पार्टी एकता र अर्कोतिर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली खेमाको एकपक्षीय